भनिन्छ, माया–प्रेमलाई उमेरले छेक्छ, न जातले, न रूपले, न भौगोलिक दूरीले ।
मन मिलेपछि प्रेममा सबै कुरा सम्भव हुन्छ तर जवानीमा अन्य कुरामा ध्यान नदिई गाँसिएका सम्बन्ध लामो समय टिक्न नसकेका कैयौं उदाहरण हाम्रा सामु छन् । यसरी नै गरिएको एउटा निर्णयलाई परिवर्तन गर्न खोज्दा पोखरामा एउटा ठूलो घटना घटेको छ ।
घटनाका प्रमुख पात्र अन्तरजातीय विवाह गरेका सञ्जीवबहादुर नेपाली र उनकी श्रीमति सोनम रेग्मी हुन् । सञ्जीवबहादुर नेपालीका आफन्तहरूको भनाइ तथा उनले सामाजिक सञ्जालमा पोस्ट गरेका सामग्री हेर्दा उनी सोनम रेग्मीलाई औधी माया गर्थे ।
भिडियो हेर्नुहोस
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0