‘निर्मला पन्तको लागि केहि गर्न नसक्ने सावित्रीले रवि लामिछानेको बारेमा बोल्न सुहाउछ ? ‘ (भिडियो सहित )

२०७५ माघ ६, आईतवार ०८:२९ गते २०७५ माघ ६, आईतवार ०८:२९ गते २०७५ माघ ६, आईतवार ०८:२९ गते

काठमाडौँ: विगत १२ वर्षको सानै उमेर देखी मिडीयामा आवद्व हुदै सामाजीक कार्यमा क्रियाशिल भएका केपी खनाल अहिले युटूव देखी विभिन्न अनलाईन मिडीयामा चर्चामा छन् ।

सामाजिक अभियन्ता सावित्री सुबेदीले पत्रकार रबि लामिछानेको समर्थकको बिरुद्धमा अभिव्यक्ति दिएसंगै खनाल यसको बिरोधमा लागेका छन ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै सावित्री सुबेदीलाई पेटिकोट आन्दोलन गर्ने तर अपराधि पत्ता लगाउन नसक्नेले रवि लामिछानेको बारेमा बोल्नु गलत भएको टिप्पणी गरेका छन। सानो उमेर देखि समाजलाई परिवर्तन गर्नु पर्छ भन्ने सोच राख्दै आएका खनाल अहिले भने १८ वर्षका छन् ।

१८ वर्षका यी यूवा आफू संगै देश बनाउन पर्छ भन्दै समाजमा विभिन्न काम गर्दै आईरहेका छन् ।

अनाथ बालबालिकाको लागि उनले बाजुरामा बालगृह निर्माण गरिरहेका छन। खनाल हाल राजधानी काठमाण्डौमा विभिन्न यूवालाई एकिकृत गर्दै क्लिन काष्ठमण्डप अभियान नै चलाएर सामाजीक कार्यमा सक्रिय भईरहेका छन् ।

हेर्नुहोस भिडियो:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed