के हो खुट्टामा कालो धागो बाध्नुको रहस्य ? जान्नुहोस।

२०७५ माघ ७, सोमबार ०८:५९ गते २०७५ माघ ७, सोमबार ०८:५९ गते २०७५ माघ ७, सोमबार ०८:५९ गते

आजकालका फशैन भनौ या सन्स्कृती केटा केटी देखी लिएर महिला हुन य पुरुष आजभोलि शहर बजार होस या गाउघर्, आफ्नु खुट्टामा आलो धागो वा कालो रबर बधेको देख्न सकिन्छ । वास्तवमा यो फशैन होकी सन्स्कृती यस्को कुनै तथ्य छैन नत कुनै बैज्ञानिक प्रमाण नै छ । अरुले लगाएको देखेर नै यो लगाउँदै आएको चलन छ ।

यो लागाउने कती पय मानिस हरु ले भने अनुसार यो धागो लगएमा बोक्सी नलग्ने , खुट्टा झामझामाउने निको हुने त कसैले अहिले को युवा पुस्ता को नयाँ फैशन भने का छन् ।

यो पनि पढ्नुस

तपाईलाई थाहा छ ? महिलाहरू यस्तो कुरा सुन्न मन पराउँछन् !

महिलाहरूको मनको कुरा थाहा पाउन गाह्रो छ भन्ने गरिन्छ । त्यसैले महिलालाई खुशी बनाउन र प्रभावित गर्न अप्ठ्यारो छ भन्छन् । तर यो त्यति गाह्रो भने छैन । महिलालाई कुन कुराले खुशी पार्न सकिन्छ त ?

वास्तवमा महिलाहरू आफ्नो सौन्दर्यको तारिफ सुनेर खुशी हुन्छन् । महिला मात्र किन र, सबैजनालाई प्रशंसा मन पर्छ नै । तर महिलाहरू कपडा, मेकअप, हेयरस्टाइल लगायतको प्रशंसा सुन्न रुचाउँछन् ।

तपाईं मन परेकी महिलालाई प्रशंसा गर्नुस् । जतिखेर पनि प्रशंसा चाहिँ नगर्नुहोला, फेरि उनले जिस्केको भन्ठान्छिन् । कहिलेकाहीँ नयाँ कपडा लगाएको बेलामा चाहिँ प्रशंसा गर्दा उनी खुशी हुन्छिन् ।

महिलाहरू अलि फरक तरिकाले सोच्छन् । कुनै युवतीले युवकलाई प्रेम गर्छिन् भने उक्त युवकको नाम अर्की केटीसँग जोडिएको पटक्कै मन पराउँदिनन् । त्यसैले उनलाई तपाईं ‘तिमी नै मेरो पहिलो र अन्तिम प्रेम हौ’ भन्ने गर्नुस् । यो कुराले उनी सुरक्षित अनुभव गर्छिन् र खुशी भएर तपाईंलाई प्रेम गर्छिन् ।

आफ्नी प्रेमिकालाई खुशी बनाउनका लागि प्रशंसा मात्र नगरेर उनी तपाईंका लागि विशेष छिन् भन्ने अनुभव पनि गराउनुस् । त्यसैले प्रेमिकाको प्रेम पाउनु छ भने प्रशंसा गर्दा तिमी सबभन्दा गजबकी छ्यौ भन्नुस् ।

धेरैजसो केटाहरू प्रेमको नाममा फ्लर्ट गर्छन् तर बिहेको कुरा निस्केपछि भाग्छन् । केटीहरूलाई यस्ता केटासँग खुबै डर लाग्छ र धोका पाइएला भन्ने भयले सताउँछ । तपाईंले प्रेमिकालाई मसँग बिहे गर्छ्यौ भनी सोध्दा उनी खुशी हुन्छिन् ।

तपाईंले कुनै नयाँ काम शुरु गर्नुभयो भने प्रेमिका वा पत्नीसँग सल्लाह लिने गर्नुस् । यसो गर्दा उनीहरूले आफूलाई सम्मान देखाएको अनुभव गर्छन् र खुशी हुन्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *