हेर्नुहोस नेपाली अभिनेत्रीहरु जसले गरे दोश्रो विवाह

२०७५ माघ ७, सोमबार १०:१९ गते २०७५ माघ ७, सोमबार १०:१९ गते २०७५ माघ ७, सोमबार १०:१९ गते

काठमाडौँ. हुन त नेपालमा विवाह र सम्बन्ध विग्रनुलाई अहिले सामान्य नै मान्न थाली सकिएको छ। नेपाली चलचित्र क्षेत्र पनि उक्त कुराबाट अछुतो छैन ।
कलिउडमा पनि यस्ता धेरै अभिनेता तथा अभिनेत्रीहरु छन जसले २ वटा विवाह गरेका छन। आज हामी त्यस्ता केहि नेपाली अभिनेत्रीहरुका बारेमा चर्चा गर्दैछौ जसले २ वटा विवाह गरेका छन ।

१.संचिता लुइँटेल :
नेपाली चलचित्र क्षेत्रकि सुन्दरी अभिनेत्रीको ट्याग पाएकी अभिनेत्री संचिता लुइँटेलले केहि बर्ष अघि ब्यापारी आकाश शाहसँग वैवाहिक जीवनमा बाधिएकी थिईन केहि समय पछि आफ्ना पति सँग सम्बध विच्छेद गरि अभिनेता निखिल उप्रेती सँग संचिताले भागेर दोश्रो विवाह गरेकी थिईन अहिले उनि निखिलका २ सन्तानकि आमा समेत बनेकी छिन्

२.सिम्पल खनाल:
म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग पहिलो विवाह असफल भए पछी यी बबली अभिनेत्री सिम्पलले अहिले बेलायत निवासी नविनसँग दोश्रो विवाह गरि घरजम गर्दै आएकी छिन् म्युजिक भिडियोमा नाम कमाई सकेकी सिम्पल अभिनित केहि चलचित्रहरु प्रदर्शनमा आएका छन्

३. सौजन्य सुब्बा : केहि चलचित्र तथा टेलीफिल्ममा अभिनय समेत गरिसकेकी अभिनेत्री सौजन्य सुब्बाले सन् २०१५मा भुपेन चन्दसँग विवाह गरेकी थिईन जुन दुवै जनाको दोश्रो विवाह थियो

४. पूजा चन्द : एक समयकि सफल अभिनेत्री पूजा चन्दले निर्माता तथा निर्देशक सुरज चन्दसँग पहिलो विवाह गरेकी थिईन सुरज र पूजाको एक छोरी दिभ्या छिन् जो अहिले हुर्की सकेकी छिन् पछि आफ्ना पतिसँग सम्बध विच्छेद गरेर पूजाले अमेरिकामा बसोबास गर्ने राजु लामा सँग प्रेम विवहा गरेकी थिईन सारंगा श्रेष्ठ: नेपाली सिने नगरीमा ग्लामर भित्राऊने भनेर चर्चा बटुलेकी चर्चित अभिनेत्री सारंगा श्रेष्ठ पनि दोश्रो विवहा गर्ने अभिनेत्रीहरु भित्रै पर्छिन् उनले एक अमेरिकन नागरिकसँग विवहा गरेकी थिईन जुन सफल हुन् सकेन हाल उनि रमेश कार्कीसँग वैवाहिक जीवनमा बधिएकि छिन रमेश र सारंगाको एक सन्तान पनि रहेको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *