अकासियो सुनको भाउ

२०७५ माघ ९, बुधबार १३:३५ गते २०७५ माघ ९, बुधबार १३:३५ गते २०७५ माघ ९, बुधबार १३:३५ गते

काठमाडौं : आज सुनको भाउ तोलामा २ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ६० हजार ९ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ६० हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७५५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *