८० वर्षिय बृद्ध तुईन तान्दै, प्रधानमन्त्री केपी ओलीलाई रुवाउने उनको जिवन कथा यस्तो छ (हेर्नुहोस भिडियो)

२०७५ माघ १०, बिहीबार १२:३१ गते २०७५ माघ १०, बिहीबार १२:३१ गते २०७५ माघ १०, बिहीबार १२:३१ गते

धादिङ चरौँदीका ८० वर्षीय शुक्र बहादुर चेपाङ २० वर्षदेखि तुइनमा तान्दै जीवन गुजारा गरिरहेका छन्। तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन्। बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन्।

२० वर्षदेखि तुइन तान्दा तान्दा शुक्र बहादुर चेपाङका हातका औलाहरु खीएर बांगिएका छन् । उनको तुइनको घिर्नीले च्यापेर चेपाङका हातका दशवटै औँला बांगिएका छन्।

तुइनमा वरिपरी गर्न प्रति व्यक्ति १० रुपैया लिन्छन तर कसैले त्यति पैसा पनि दिदैन भनेर गुनासो सम्म गरे। अब त्यहाँ नजिकै झोलुंगे पुल पनि निर्माण हुदै छ । तर उनलाई गास बासको व्यवस्था गरिदिनु पर्छ भन्दै अनुरोध गरेका छन् ।

हेर्नुहोस भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *