प्रधानमन्त्री केपी शर्मा ओली का बुबा मोहन प्रसाद ओलीले भ्रष्टाचार गर्नेलाई धर्म सास्त्रले पनि छुट नदिने भएकाले मर्दा सगै लान नसकिने कुनै पनि आडम्बर मा लाग्नु वा लिप्त हुनु मानिसको मुर्खता र अज्ञान्ता भएको बताउनु भएको छ ।

जडिबुटी विद्या,ज्योतिष बिद्या र धार्मिक कुरा को समेत ज्ञान राख्नु हुने वहाँले समाजका मानिसहरुलाई सकेको हरेक सहयोग समेत पुर्याउदै आउनु भएको उल्लेख गर्नु भयो ।

रसिलो , मिजासिलो र सरल ब्याक्तित्वका धनी वहाँले प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई मिलेर काम गर्न र अर्काले नराम्रो भन्ने ,आलोचना हुने खालको कुनै पनि कुरा नगर्न सुझाव दिनु भएको छ ।

गीत,कबिता र झ्याउरे नेपाली लोक भाका मात्र होइन लोपहुन लागेका परम्परा गत सास्कृतिक मूल्य मान्यता प्रती समेत रुचि राख्नु हुने वहाँ ले आफ्नो जीवन का केही दुखद अनुभुति हरु सगै बाल्यकाल मा प्रधानमन्त्री केपी ओलि कस्तो हुनुहुन्थ्यो भन्ने रहस्य समेत उद्गघाटित गर्नु भएको छ।

हेर्नुहोस भिडिओ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *