चायाँबाट मुक्ति पाउन अपनाउनुहोस् यी ५ अचुक उपाय

२०७५ माघ १०, बिहीबार १३:५० गते २०७५ माघ १०, बिहीबार १३:५० गते २०७५ माघ १०, बिहीबार १३:५० गते

एजेन्सी : जाडो मौसममा प्राय मानिसहरु चायाको समस्याबाट पीडित हुने गर्दछन्। चायाँका कारण कपाल चिलाउने समस्या समेत हुने गर्दछ।

धेरै चिलाउने समस्या भयोभने घाउ समेत बन्ने गर्दछ। साथै कपालको जरा समेत कमजोर हुने गर्दछन्। आज हामी तपाईलाई कुनै खास टिप्सका बारेमा जानकारी दिदैछौँ। जसको मद्दतले तपाईले चायाँको समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ।

१) चायाँको समस्या छ भने नियमित रुपमा कपाल कोर्नुहोस्। यसो गर्दा कपालको जराबाट तेल निस्किन सहयोग पुग्दछ। यस बाहेक कपाल कोर्दा कपालको विकास पनि हुने गर्दछ।

२) चायाँ छ भने राम्रो क्वालिटीको स्याम्पुको प्रयोग गर्नुहोस्। यस्तो हेयर प्रोड्क्टको प्रयोग गुर्नुहोस्, जसमा जिंग पाइरिथिय हुने गर्दछ। यो चायाँबाट छुटकारा दिनका लागि निकै राम्रो हुने गर्दछ।

३) एरोवेलाको रसले कपालको मसाज गर्नुहोस् र एक घण्टापछि चिसो पानीले धुनुहोस्। यसो गर्दा चायाँको समस्या हट्ने गर्दछ।

४) नरिवलको तेलमा कपुर मिलाएर राख्नुहोस्। त्यसपछि नुहाउनु भन्दा १ घण्टा पहिले यसले कपालको मालिस गर्नुहोस्। नियमित रुपमा यसो गर्दा चायाँबाट छुटकारा पाउन सकिन्छ।

५) एक गिलास पानीमा ४ चम्चा बेसन मिसाएर पेस्ट बनाउनुहोस्। त्यसपछि यसलाई कपालमा लगाए १ घण्टापछि चिसो पानीले पखाल्नुहोस्। यसो गर्दा पनि कपालको चायाँबाट छुट्कारा पाउन सकिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *