विदेशबाट श्रीमति प्रतिको माया र सम्झना मनमा सल्वलाउँदै काठमाण्डौ आई पुगेका छिमेकी जिल्ला पाल्पाका एक युवा श्रीमतीलाई थप सर समानहरु किन्नमा ब्यस्त थिए तर यता श्रीमती भने श्रीमान काठमाण्डौं आएको थाह पाउन साथ सुनका गहना, कपडा लत्ता र पैसा लिएर घरबाट एकाएक बेपत्ता भएकी छन् ।
२० वर्षीया तुलसा गएको आइतबारदेखि पैसा र गरगहना लिएर सम्पर्कविहीन भएको भन्दै दलबहादुरले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजीका लागि निवेदन दिएका छन् ।
तुलसाका श्रीमान अमर त्यही दिन काठमाडौं आइपुगेका थिए । तुलसा पैसा निकाल्न बैङ्कमा जान्छु भनेर घरबाट हिँडेको उनले बताए ।-kavreonline
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0