एजेन्सी : सन् २०१८ मा कैयौं डेटा लिक्सका घटनाहरु सार्वजनिक भए । यसरी डेटा लिक भएको घटनाले यूजर हैरान भएका बेला २०१९ को शुरुमै फेरि डेटा लिकको घटना सार्वजनिक भएको छ ।
रिसर्चर टोरी हन्टले आफ्नो रिसर्चमा ७७३ मिलियन इमेल आईडी र २१ मिलियन पासवर्ड लिक भएको पत्ता लागेको बताएका छन् । हन्टले कलेक्शन गरेको यस्ता लिक्सबारे खुलाइएको छ । यसमा लिक भएका इमेल आईडी र पासवर्ड कलेक्शन गरिएको छ ।
यो कुराको जानकारी टोरी हन्टले आफ्नो वेबसाइट टोरीहन्ट डटकममा दिएका छन् । टोरी हन्टले केही मानिसले यी डेटाको जानकारी मागेको समे बताएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0