‘डान्स प्लस ’मा के नेपालका सुजन मार्फा टप ४ मा पुग्लान् त ? हेर्नुहोस् सुजन मार्फाको यस्तो हुनेछ प्रस्तुति (भिडियो)

२०७५ माघ १०, बिहीबार १९:३८ गते २०७५ माघ १०, बिहीबार १९:३८ गते २०७५ माघ १०, बिहीबार १९:३८ गते

काठमाडौँ – पछिल्लो समय भारतीय डान्स टेलीभिजन रियालिटी शो ‘डान्स प्लस ४’मा सहभागी भएर नेपालको नाम चिनाउन सफल भएका चिरपरिचित नाम हो सुजन मार्फा तामाङ्।अहिले प्रसारण भइरहेको भारतीय डान्स टेलीभिजन रियालिटी शो ‘डान्स प्लस ४’मा उनले आफ्नो स्थान बनाउन भिडिरहेका छन् । ‘डान्स इन्डिया डान्स’मा समेत गएर टप ६ सम्म पुग्न सफल भएका सुजन मार्फा तामाङ् अहिले उनको प्रस्तुती अत्यन्तै मन पराइएको छ ।

उनी अहिले ‘डान्स प्लस ४’को फाइनलमा आफ्नो स्थान बनाउन भिडिरहेका छन् । भारतीय डान्स टेलीभिजन रियालिटी शो ‘डान्स प्लस ४’को फाइनल फेब्रुअरी ३ मा हुनेछ। अहिले उनको जोडीको रुपमा आसामकी आँचल रहेकी छिन्।उनी अहिले ‘डान्स प्लस ४’को फाइनलमा आफ्नो स्थान बनाउन भिडिरहेका छन्। हेर्नुस् स्टार प्लसले आफ्नो युट्युबमा सार्वजनिक गरेको यो प्रोमो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *