आज पनि घट्यो अमेरिकी डलरको भाउ,हेर्नुहोस अन्य देशको कति पुग्यो ?

२०७५ माघ ११, शुक्रबार ०९:१४ गते २०७५ माघ ११, शुक्रबार ०९:१४ गते २०७५ माघ ११, शुक्रबार ०९:१४ गते

काठमाडौँ । नेपाली बजारमा आज ९शुक्रबार० पनि अमेरिकी डलरको भाउ घटेको छ। पाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४२ पैसाले घटेको हो। अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ४२ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ २ पैसा छ।

त्यस्तै यूके पाउण्डको खरिददर १४७ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ४८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १५ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ २४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा छ।त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५२ पैसा छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *