खुट्टा राखेर अभ्यास गर्दै कृष्ण, आफुजस्तै भएका बुद्दीमानलाइ रुदै यस्तो भने (हेर्नुहोस भिडियो)

२०७५ माघ ११, शुक्रबार ०९:१९ गते २०७५ माघ ११, शुक्रबार ०९:१९ गते २०७५ माघ ११, शुक्रबार ०९:१९ गते

काठमाडौँ। रुकुमको सानोभेरी गाउँपालिका मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। आफूले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउँछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन्।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्‍यो ।

यसैक्रममा उनले आफु जस्तै अवस्थामा रहेका बाँकेका बुद्धिमान कुँवरलाई पनि सहयोग र साथ् दिन अंतर्बरतामै रुदै यस्तो भने, साथमा आजै उनि खुट्टा राखेर अभ्यास पनि गर्न अस्पताल गए, बाँकी भिडियोमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *