बमजनको आश्रम तिव्र गतिमा अनुसन्धान ,तथ्य पुष्टि नहुन्जेल बम दिदीलाई कारबाही गर्न मिल्दैन (हेर्नुहोस भिडियो सहित)

२०७५ माघ ११, शुक्रबार १२:५८ गते २०७५ माघ ११, शुक्रबार १२:५८ गते २०७५ माघ ११, शुक्रबार १२:५८ गते

प्रहरी प्रवक्ता ले निर्मला हत्या काण्डमा बम दिदी बैनी दोसि हुन कि हैनन भन्ने यकिन भै नसकेको भए पनि दोसि उम्कन्छ कि भन्ने विषयमा सङ्का नगर्न अनुरोध गर्नु भएको छ । छानबिन चलिरहेको र बम दिदी बैनी दोसि भएको पाइए कार्वाही भएरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

त्यस्तै पछिल्लो समय रामबहादुर बमजनको आश्रम भित्र भएका गतिबिधी र बमजन माथी लागेका आरोपबारे प्रहरी ले गम्भीर छानबिन गरिरहेको भन्दै बमजनका गतिबिधी स्वभाबिक नभएको प्रती प्रहरी जानकार रहेको समेत बताउनु भएको छ ।

बमजन को आश्रम बाट हराएका मानिसको अवस्था बारे अध्ययन गरिरहेको प्रहरी अनुसन्धान को धेरै काम पूरा गरिसकेको र केही थप अनुसन्धान गर्नु आवस्यक भएको ले परिणाम देखिन अझै केही दिन समय लाग्ने बताउनु भएको छ ।

यस्ता गम्भीर विषयमा प्रहरीले कठोर भएरै अनुसन्धान गरिरहेको ले प्रहरीको अनुसन्धान प्रती सङ्का नराख्न अनुरोध गर्दै बमजन दोसि पाइएको खण्डमा बमजनलाई प्रहरी ले कानुनी कठघरामा उब्याएरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *