कांग्रेसलाई जसले जिस्कायो उ सकियो भन्छन् कांग्रेस नेता गगन थापा

२०७५ माघ ११, शुक्रबार १६:१८ गते २०७५ माघ ११, शुक्रबार १६:१८ गते २०७५ माघ ११, शुक्रबार १६:१८ गते

काठमाडौँ – आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ। आज बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जारी राख्दापनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको हो ।

मिडिया संग संसद बाहिर कांग्रेस नेता गगन थापाले सरकारले दुई तिहाईको दम्ब देखाएको बताउदैँ कांग्रेसलाई जसले जिस्कायो उ सकिने दाबी गरेका छन् ।उनले सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed