डाक्टर केसीको माग पुरा हुनु भनेको मेडिकलका माफियाहरुलाई घाटा हुनु हो : ज्ञानेन्द्र शाही (भिडियो)

२०७५ माघ ११, शुक्रबार १७:०५ गते २०७५ माघ ११, शुक्रबार १७:०५ गते २०७५ माघ ११, शुक्रबार १७:०५ गते

‘नेपालको लागि नेपाली’ अभियानका अभियन्ता तथा युवा विश्लेषक ज्ञानेन्द्र शाहीले नेपाली काँग्रेसले डाक्टर गोबिन्द केसीलाई मार्न चाहेको अभिव्यक्ति दिएका छन।

नेपाली काँग्रेस सरकारमा हुँदा नै डाक्टर गोबिन्द केसी धेरैपटक अनसन बसेको स्मरण गर्दै यदि केसीका माग सबै पुरा भयो भने नेपाली कांग्रेसका मेडिकल माफियाहरुलाई नै बढी घाटा हुने तर नेकपाको बिरोधमा सडक तताउन भने सजिलो हुने उनले बताएका छन।

नेकपाको विरुद्ध बोल्दै उनले भने, ‘गरीवको छोराछोरीले पढाउने भन्दै रगतको खोला बगाएर यहाँसम्म पुगेको नेकपा नेकपा माओवादीहरुले आज गोविन्दको माग गलत हुन् भनेर दर्शाउने यी सबै भेडा हुन्।’ स्वास्थ्य क्षेत्रलाई कसैले पनि कुनै पनि हालतमा व्यापार बनाउन नमिल्ने उनले बताए। बाँकी हेर्नुहोस भिडियोमा…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed