डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

२०७५ माघ ११, शुक्रबार १७:४६ गते २०७५ माघ ११, शुक्रबार १७:४६ गते २०७५ माघ ११, शुक्रबार १७:४६ गते

११ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

संसदले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् ।तस्बिर-onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *