बादलको ‘काली-गोरी’ सार्वजनिक : नरेसलाई काली गोरी दुबैले नछोडे पछि…हेर्नुहोस पुरा म्युजिक-भिडिओ।

२०७५ माघ ११, शुक्रबार २१:४१ गते २०७५ माघ ११, शुक्रबार २१:४१ गते २०७५ माघ ११, शुक्रबार २१:४१ गते

डि आइ डि सिजन २ मा टप १० सम्मको यात्रा तय गरेका नेपालका प्रतिनिधि नेरेस बिरलाई काली र गोरी दुबै केटिले एक साथ पछि लागे पछि नेरेस दोधारमा परेका छन् ।

प्रसंग हो आजै मात्र सार्वजनिक भएको डान्सिङ गितको भिडियोको । पछिल्लो समयमा बजारमा बिभिन्न उत्कृष्ट गितहरु आउने क्रम बढि रहेको बेला आफुलाई गायकको रुपमा स्थापित गराउन लागि पर्नु भएका गायक बादल श्रेष्ठको काली गोरी गितको भिडियो सार्वजनिक भएको छ । गायक बादल श्रेष्ठ र अशिष राईको शब्द संगीत रहेको गितलाई जिवन बढुले एरेञ्ज गर्नु भएको गितको भिडियोमा चर्चित मोडल तथा नायक नरेश बिर ।

पछिल्लो समयका चर्चित मोडल तथा नायीका रिचा थापा र मोडल करिश्मा ढकाल सँग रोमान्स गरेका छन् । उक्त गितको भिडियोलाई पछिल्लो समयका ब्यस्थ निर्देशक लिगेश भट्टराईले निर्देशन गर्नु भएको छ भने सम्पादन पनि निर्देशक स्वयम भट्टराईले नै गर्नु भएको हो । भिडियोलाई ओ यस आर यूट्युव च्यानल मार्फत सावजिनक गरिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *