यस कारण यौन सम्पर्कको बेला महिलाहरुले आखा बन्द गर्छन

२०७५ माघ ११, शुक्रबार २२:१९ गते २०७५ माघ ११, शुक्रबार २२:१९ गते २०७५ माघ ११, शुक्रबार २२:१९ गते

आजकलका युवा युवती यौनका बिषयमा जान्न उत्सुक भएको देखिन्छ ।

यौनका विषयमा कैयौं खोज तथा अनुसन्धानहरु हुने गरेका छन् । यौन सम्पर्क गर्दाको सयमा महिलाहरुले किन आँखा बन्द गर्छन भन्ने विषय पनि अनुसन्धान गर्न र बहस गर्न आवश्यक विषय भन्दै वैज्ञानिकहरुले यस विषयमा पनि अध्ययन गरे ।

अध्ययनका क्रममा पत्ता लागेको यस विषयको निष्कर्षबारे यहाँ चर्चा गरेका छौं । यौनसम्पर्कका बेला आँखा बन्द गर्ने महिलाले पुरै मज्जा लिइरहेकी हुन्छिन । यसको अर्थमा उनि चरम सन्तुष्टि पाईरहेकी हुन्छिन ।

अध्ययनका अनुसार ९३ प्रतिशत महिलाले यौन सम्पर्कमा चरम सुखको अनुभव आँखा बन्द गरेको समयमा पाउछिन । यदि यो समयमा आँखा खुला हुन्छ भने उनको ध्यान आफ्नो पार्टनरमा जान्छ ।

जसका कारण उनले चरम सन्तुष्टि पाउदिनन् । एउटा अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन्। nwn

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed