प्रोफेसरले कपडामा कमेन्ट गर्दा कक्षाकोठाभित्रै छात्राले सबै कपडा खोलेपछि…

२०७५ माघ १२, शनिबार १२:०३ गते २०७५ माघ १२, शनिबार १२:०३ गते २०७५ माघ १२, शनिबार १२:०३ गते

अमेरिकाको नामी कर्नल यूनिवर्सिटीमा एक अचम्मको प्रदर्शनी देखिएको छ। खासमा यहाँको एक क्लासमा छात्रा छोटो कपडा लगाएर पुगेकी थिइन्। छात्राको कपडा देखेरे कक्षामा भएका प्रोफेसरले जब यसमा आपत्ति जताए तब छात्राले एक पछि अर्को गर्दै सारा कपडा उतारिन।

यस छात्राको नाम लेटिटिया चेई हो। यस छात्रालाई पहिला पनि छोटो लुगालाई लिएर कराएका थिए तर यसपटक जब उनी आफ्नो प्रिजेन्टेशन दिन कक्षामा आइन तब उनको कपडामाथि उठेको प्रश्नलाई विरोध गर्दै आफ्नो कपडा खोलिन।

उनले कपडा खोलेपछि त्याहाँ रहेका सबै छात्राको हालत खराब भयो। छात्राले आफ्नो विरोध फेसबुकमार्फत पनि जताईन। सो छात्राले आफ्नो पोष्टमा लेखिन,’मलाई लाग्दैन कि प्रिजेन्टेशनको क्रममा जुन कपडा लगाएकी थिई त्यो त्यति धेरै छोटो थियो। प्रोफेसरले मलाई भने कि यो कपडालगाउनुको पछाडी छात्रहरुले मेरो प्रिजेन्टेशनभन्दा पनि मेरो कपडामा ध्यान दिउन।’

चेईको यस विरोधलाई उनको कक्षामा केहि छात्राहरुले समर्थन गरे र केहिले शिक्षकको समर्थनमा बयान दिए। शिक्षकको समर्थनमा छात्राहरुले भने;’यो नैतिक दायित्व हो र हेर्न लायक कपडा लगाउनुपर्छ। यस प्रतिक्रियामा चेइले रुँदै भनिन्, ‘के मैले तपाईको नैतिकतामा कुनै असर पुर्याए ? यति भनेर उनी कक्षाबाट बाहिर गईन।pnp

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *