हुलाकी बन्न पनि लायक नभएको मान्छे प्रधानमन्त्री बनेर देश विकास हुदैंन : गगन थापा

२०७५ माघ १२, शनिबार २०:५९ गते २०७५ माघ १२, शनिबार २०:५९ गते २०७५ माघ १२, शनिबार २०:५९ गते

काठमाडौं । हुलाक बन्न योग्यता नभएको मान्छे मन्त्रि हुन्छन , देश बनाउने हो भने राजनीतिमा ८० बर्से अन्डर एसएलसी नेताहरु हटाउन जरुरि छ !

नेपाल एक यस्तो देश हो जहाँ अन्डर एसएलसी मान्छे नेता भएर पिएचडि गरेको कर्मचारीलाइ आफ्नो अन्डरमा राख्छन।

हाम्रो देशमा नेता हुन कुनै पढाई चाइदैन र कानुनमा पनि नेता हुन कुनै पढाई तोकियेको छैन। यो हाम्रो कानुनको सबैभन्दा ठुलो कमजोरी हो।

बिस्वमा बिकासित देशहरुमा प्रधानमन्त्री हुन सर्बप्रथम उचित पढाई हुनपर्छ। हरेक बिकासित देशहरुमा हेर्नुस, तेहाका प्रधानमन्त्रीले कम्तिमा ब्याचलर पास गरेक नै हुन्छन। कतिपय बिकासित देशहरुमा त मास्टर नै पास गरेका हुन्छन। तर हाम्रो देशले बर्सौ देखि एसएलसि पास नगरेका प्रधानमन्त्री पाइरहेका छौ।

यहाँ बरु ड्राइभर हुन १० कक्षा पास हुनपर्ने नियम बनेको छ तर नेता हुन कुनै पढाई तोकिएको छैन।

आखिर किन ?

सरकारी पाले हुनलाइ ८ कक्षा पास गर्नै पर्छ तर नेता बन्न तेति नि चाइदैन। किन राज्नीतिक उच्छ पदमा पुग्न शैक्षिक योग्यता नचाइयेको नेपालमा ?

यदि राष्ट्र हाक्ने नेताकै शिक्षा छैन भने त्यो देशमा के बिकास होला ? जनताले कस्तो बिकासको आशा गर्ने ? के क्षमता हुन्छ तेस्तो नेतामा ?बास्तबमा मूर्ख त जनता पनि हुन । अलि बुझेर अनि योग्य नेतालाइ ठाँउमा पुराउन कहिलै नि खोज्दैनन। आफ्नो भोटको महत्वो नबुजेपछी येस्तै हो ।

तेसैले देश बिकास गर्न सबैभन्दा पहिला देशमा यो कानुन बन्न पर्छ कि नेता बन्न पनि शैक्षिक योग्यता हुनपर्छ। कम्तिमा ब्याचलर पास भयेको मान्छे मात्र पार्टीमा केन्दृय सदस्य हुन पाउने वातावरण हरेक राज्नीतिक पार्टीले गर्न पर्छ।

देशलाइ सम्बृदी तर्फ धकेल्न सबैभन्दा आबस्यक पुर्बाधार योग्य नेता हो । ८ कक्षा फेल भएर हुलाक बन्न लायक मान्छे प्रधानमन्त्री बन्ने हैन पढेलेखेको मान्छे प्रधानमन्त्री बन्नुपर्छ । अन्तत: देश विकास गर्नको लागि एक सक्षम र शिक्षित नेता चाहिने नेता गगन थापाले बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *