सार्बजनिक बस भित्र अश्लील हर्कत गर्ने मानिसको बिषयमा बिहीबार पोखराका अशोक खड्काले प्रहरीकोमा लिखीत उजुरी दिए ।

कास्की प्रहरीले फाइल काठमाडौ प्रहरीकोमा पठायो । त्यसपछी यो बिषय बिभिन्न मिडियामा सार्वजनिक हुन पुग्यो । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम ‘गण्डकी छड्के’ ले सामाजिक सञ्जालमा अहिले भाइरल भैरहेको बस काण्डको शुरुवात देखीका सम्पुर्ण बिषय सार्वजनिक गरेको छ ।

साथै महानगरीय प्रहरी परीसर, काठमाडौका प्रमुख बसन्त कुमार लामा संग पछिल्लो अपडेटको बिषयमा प्रस्तोता अपिल त्रिपाठीले जवाफ मागेका छन ।

कार्यक्रमको आजकै श्रृखलामा एउटा अचम्मको ठगी काण्ड समेत सार्वजनिक भएको छ । एक महिलाले झण्डै २ दर्जन मानिसहरु संग बिभिन्न बाहाना बनाएर झण्डै ६ करोड रुपैया ठगी भएको गण्डकी छड्केले सार्वजनिक गरेको छ ।etajakhabar

तलको पुरा कार्यक्रम हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *