रबि लामिछानेको बिहेमा छोरीहरु पनि अमेरिकाबाट आउने , बाउको बिहे देख्ने भए !

२०७५ माघ १३, आईतवार १२:४५ गते २०७५ माघ १३, आईतवार १२:४५ गते २०७५ माघ १३, आईतवार १२:४५ गते

पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकि अध्यक्ष निकिता पौडेल बिबाह बन्दनमा बाधिएका छन् । रविको डिभोर्स संगै नीतिका संगको सम्बन्धको चर्चा समेत चलेको थियो । रवि लामिछानेको फेसबुक स्टाट्स जस्ताको तेस्तै :

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन।

तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। प

रम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

यस्तै निकिता भन्छिन् म आफ्नो पुर्व पति संग धेरै वर्षदेखि नै अलग बस्थे अनि २ वर्ष अघि डिभोर्स फाइल गरेको हो अनि ९ महिना अघि भएको हो । अहिले चर्चा चलेको छ कि बैसाखमा नेपाली रिवाजले हुने बिहेमा अमेरिकाबाट रबिका छोरीहरु आउँछन् के नही ।

यो विषयमा रबि भन्छन यो मेरो छोरीहरुको निर्णय हुन्छ । उनि आउन चाहे उनीहरुलाई स्वागत गर्छु । अब कुरा सुन्दा लाग्छ छोरीहरु आउने भएका छन् । तर अब भविष्यले नै भन्नेछ के हुन्छ हजुरहरुलाई के लाग्छ आएको राम्रो कि न आएको आफ्नो विचार राख्नुहोस ।kavreonline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed