अष्ट्रेलियामा पौडी खेल्न गएका एक नेपालीको डुबेर गयो ज्यान

२०७५ माघ १३, आईतवार १५:४९ गते २०७५ माघ १३, आईतवार १५:४९ गते २०७५ माघ १३, आईतवार १५:४९ गते

सिड्नीमा एक नेपालीको मृत्यु भएको छ ।

गर्मीबाट बच्न सिड्नीको बेन्ट्स बासिनमा पौडी खेल्न गएका एक नेपालीको मृत्यु भएको हो ।अष्ट्रेलियामा अत्याधिक गर्मी हुनाले सोही गर्मीबाट राहात पाउनका लागी ति नेपाली पनि पौडी खेल्न गएका थिए ।

स्थानीय समयानुसार बिहान साढे ११ बजे युवाको एक समूह पानीमा संघर्ष गरिरहेको देखेपछि आपत्कालीन सेवा बोलाइएको नाइन न्यूज डटकमले जनाएको छ ।

२० वर्षका अन्य तीन युवाको उद्दार गरिएको छ । तर २५ वर्षे नाम खुल्न नसकेका नेपालीको भने मृत्यु भएको समाचारमा जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *