फेसबुक चलाऊन नपाएको झोकमा अर्घाखाँचीकी युवतीले गरिन् आत्महत्या !

२०७५ माघ १३, आईतवार १७:५७ गते २०७५ माघ १३, आईतवार १७:५७ गते २०७५ माघ १३, आईतवार १७:५७ गते

अर्घाखाँची- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर – ६ निवासी बर्ष १५ कि सुनिता थापा डाँडा पोखरी शान्ति मा.वि कक्षा १० मा अध्यनरत रहेकी छात्रा ले आज बिहान झुन्डिएर आत्महत्या गरेकी छिन ।

आत्महत्या गर्ने सुनिता थापाकि आमा आज इन्डिया जाने क्रममा फेसबुक चलाउने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल उनलाइ दिदा उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताए ।

अहिले उनको पार्थिब शरिरलाइ अर्घाखाँची हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ । अर्घाखाँची जिल्लामा झुण्डिएर आत्महत्या गर्ने हरुको संख्या बढ्दो क्रम देखिएको र समय मै आत्महत्या रोकथाम का उपायहरु अपनाउन सकिएन् भने यसले भयानक रुप लिने संकेत देखिएको छ ।

योपनि पढ्नुहोस्। 

श्रीमतीको हत्या गरेर रातभर शवसँग सेक्स

एजेन्सी । मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले कस्ता कस्ता घटना निम्तन्छन् । मानिसहरु कतिसम्म घिनलाग्दो क्रियाकलाप गर्न सक्छन यसको कुनै अन्दाजा नै लगाउन सकिन्न । भारतमा यस्तै एउटा घिनलाग्दो र पत्यार नै गर्न नसकिने अनौठो घटना सार्वजनिक भएको छ ।

घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको समेत होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे ।

त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *