रामबहादुर बमजनको आश्रमबाट हराएको भनिएकी एकजना अर्की आनी रीता बोटकी आमाले आफ्नी छोरीलाई अन्तिम पटक देखेको क्षण आजसम्म भुल्न सकेकी छैनन्।

त्यस घटनाको ९ वर्ष बितिसकेको छ र नेपाल प्रहरीले बमजनको आश्रमहरूबाट हराएका भनिएका व्यक्तिहरूको खोजी गरिरहेको छ।

उनको आश्रमबाट हालसम्म पाँचजना व्यक्तिहरू हराएको भन्ने उजुरीहरू विभिन्न प्रहरी कार्यालयहरूमा दर्ता भइसकेका छन्। सोमतीले प्रहरीमा उजुरी गरेपछि बीबीसी नेपाली सेवाले रीताकी आमा र दिदीसँग सम्पर्क गरी रीता हराउँदाको अवस्था बारे कुराकानी गरेको गरेको थियो। सत्यता के हो त ? भिडियोमा हेर्नुहोला।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *