चर्चित नेपाली हास्य टेलिसिरियल भद्रगोलकि एक चर्चित पात्रा हुन् बलेकी श्रीमती जो एकदमै चर्चामा छिन।

बलु बेबी भन्ने डाइलगले उनि एकाएक हिट भएकी हुन्।

३ दशक नेपाली कलाकारितामा आफ्नो जीवन व्यतित गरेकी अनु बुढाथोकी अहिले एकाएक उडाउदै गरेको सुर्य झैँ चम्किएकी छिन।

भद्रगोलको बलेको श्रीमती बन्ने अनु बुढाथोकी असली श्रीमान सहित मिडियामा ,अन्तरबार्तामै भयो किस गरागर(हेर्नुहोस भिडियो)

चर्चित नेपाली हास्य टेलिसिरियल भद्रगोलकि एक चर्चित पात्रा हुन् बलेकी श्रीमती जो एकदमै चर्चामा छिन।बलु बेबी भन्ने डाइलगले उनि एकाएक हिट भएकी हुन्।३ दशक नेपाली कलाकारितामा आफ्नो जीवन व्यतित गरेकी अनु बुढाथोकी अहिले एकाएक उडाउदै गरेको सुर्य झैँ चम्किएकी छिन।

उनलाई सबैले बलेको श्रीमती भनेर जिस्काए पछि उनको असली पहिचान गर्न र असली श्रीमानलाई मिडियामा ल्याउनको लागि हामीलाई हम्य हम्य भयो कारण थियो उनको श्रीमान सरकारी जागिरे थिए जो उपत्यका बाहिर बढी रहन्थे त्यसैले पनि उनको समय न हुदा बल्ल मिलेको अबस्थामा गरिएको एक बिशेष कुराकानी तपाईहरु बीच पत्रकार कमल सरगमबाट:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed