सामान्य बढ्यो सुनको मूल्य

२०७५ माघ १५, मंगलवार १६:१४ गते २०७५ माघ १५, मंगलवार १६:१४ गते २०७५ माघ १५, मंगलवार १६:१४ गते

काठमाडौँ, माघ १५ । पछिल्लो साता सुनको मुल्य लगातार बढिरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलमा एक सयले बढेको छ ।

सोमबार प्रतितोला ६१ हजार ४ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा ६१ हजार ५ सय रुपैयामा कायम रहेकोमहासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला ७ सय ७० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य ९७ सय ७०० कायम रहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *