काठमाडौँ – नेपाल आइडलका जज तथा गायक काली प्रसाद बास्कोटाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।उनको स्वरमा ‘मेरो इन्स्टाको फोटो’को जवाफी गीत सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा एलीना चौहानले स्वर दिएकी छन् । अहिले यो गीत युट्युबमा निकै भाइरल भइरहेको छ।
केही समय अगाडि कालीप्रसाद बाँस्कोटाको स्वरमा नयाँ रहेको चर्चित गीत ‘मेरो इन्स्टाको फोटो’ रिलिज भएको थियो। गीतको शब्द र सङ्गीत पनि काली प्रसाद बाँस्कोटाकै रहेको छ। जुन गीतलाई अत्यन्तै मन पराइएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0