भर्खरै हृदयघातका कारण नर्भिक अस्पतालमा उपाचार गराइरहेका पारस शाहको बारेमा आयो यस्तो दुखद खबर

२०७५ माघ १५, मंगलवार १७:३७ गते २०७५ माघ १५, मंगलवार १७:३७ गते २०७५ माघ १५, मंगलवार १७:३७ गते

काठमाडौं । हृदयघातका कारण नर्भिक अस्पतालमा उपाचार गराइरहेका पारसको स्वास्थ्य अवस्था स्थिर रहेको छ । आज आयोजीत पत्रकार सम्मेलनमा उनी अझै खतरामुक्त भैनसकेको बताइएको छ ।

पाटनमा रहेका उनलाई हिजो एक्कासी छाती दुखेका कारण उनलाई साँझ अस्पताल भर्ना गरिएको थियो । आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण पश्चात उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो ।

पारसको उपचारमा प्राडा. यादवदेव भट्ट लगायतको टोली संलग्न रहेको छ । हृदयघात उनको बंशाणुगत रहेको बताइएको छ । सिमरा रहेका पूर्वराजाले भने दुईपटक फोन गरेर उनको स्वास्थ्य स्थितीको खबर लिएको बताइएको छ । आमा कोमल भने हिजो नै गाडीमा फर्केकि थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *