जान्नुहोस आजको सुनको मुल्य ! हेर्नुहोस् कति पुग्यो त ?

२०७५ माघ १६, बुधबार १३:५२ गते २०७५ माघ १६, बुधबार १३:५२ गते २०७५ माघ १६, बुधबार १३:५२ गते

काठमाडौँ – आज बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वातै ७ सय रुपैयाले बढेको छ।

हिजो प्रतितोला ६१ हजार ५ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज ह्वातै ७ सय रुपैयाले बढेर तोलामा ६२ हजार २ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले बढेर तोलामा ७ सय ८० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *