टेरियालाई जितायौं, अब सुजन तामाङलाई जिताउने हैन ? नेपालीलाइ जिताउन सबैले शेयर गरौं

२०७५ माघ १६, बुधबार १५:३४ गते २०७५ माघ १६, बुधबार १५:३४ गते २०७५ माघ १६, बुधबार १५:३४ गते

काठमाडौँ। नेपाली युवा सुजन मार्फा तामाङ अहिले चर्चित भारतीय रियालिटी शो ‘डान्स प्लस ४’को फाइनलमा पुगेका छन्।

यो भन्दा पहिले उनी ‘डान्स इन्डिया डान्स’मा सहभागी भएका थिए। उक्त रियालिटी शोमा उनी टप ६ सम्म पुग्न सफल भएका थिए। तर उनी कम भोटको कारण आउट हुन पुगे।

अब सारा नेपाली एकजुट हुने समय आएको छ। भारतमा हुने हरेक रियालिटी शोमा नेपालीहरूले भाग लिँदै आएका छन्।

नेपालीकै भोटले नेपाली चेली टेरिया मगरले जितिन्। साथै नेपालीकै भोटले नेपाली भाषी प्रशान्त तामाङले जिते। अब सुजनलाई जिताउने पालो आएको छ। पूरा जानकारी नेपाल पेज ३ को भिडियो रिपोर्टमा ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *