‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें बेपत्ता छोरी खोज्न’: आमाको मोह (हेर्नुहोस भिडीयो सहित)

२०७५ माघ १६, बुधबार १८:१० गते २०७५ माघ १६, बुधबार १८:१० गते २०७५ माघ १६, बुधबार १८:१० गते

सा कमाउन विदेश गएकी छोरी विदेशमा बन्धक बनाइएकी छ रे भन्ने सुन्दा आमाको मनमा के वित्छ, त्यो पार्वती नेपालीलाई नै थाहा छ ।

७ सन्तान मध्येकी कान्छि छोरी सन्तमायालाई साहुले साउदीमा बन्धक बनाएर काम गराएको ६ वर्ष वित्यो । ३ कक्षासम्म पढेकी सन्तमाया भारतको बाटो हुँदै भिजिट भिषामा साउदी पुगेकी हुन् ।

यसअघि फोनमा बोल्दा नेपाली बोल्न समेत बिर्सिएँ आमा भन्ने छोरीलाई कसरी नेपाल फर्काउन सकिएला भनेर परिवार चिन्तामा छ ।

बाकी तल क्लिक गरेर भिडियोमा हेर्नुहोस :

 पैसा कमाउन विदेश गएकी छोरी विदेशमा बन्धक बनाइएकी छ रे भन्ने सुन्दा आमाको मनमा के वित्छ, त्यो पार्वती नेपालीलाई नै थाहा छ ।

७ सन्तान मध्येकी कान्छि छोरी सन्तमायालाई साहुले साउदीमा बन्धक बनाएर काम गराएको ६ वर्ष वित्यो । ३ कक्षासम्म पढेकी सन्तमाया भारतको बाटो हुँदै भिजिट भिषामा साउदी पुगेकी हुन् ।

यसअघि फोनमा बोल्दा नेपाली बोल्न समेत बिर्सिएँ आमा भन्ने छोरीलाई कसरी नेपाल फर्काउन सकिएला भनेर परिवार चिन्तामा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *