फुटेको कौडी नहुने धुर्मुस सुन्तलीले रंगशाला बनाउछु भने: प्रधानमन्त्री ओलिले गरे दिल खोलेर तारिफ कि गुन्जियो हुटिङ्ग र ताली – हेर्नुहोस भिडियो र सक्दो सेयर गर्नुहोस
फुटेको कौडी नहुने धुर्मुस सुन्तलीले रंगशाला बनाउछु भने: प्रधानमन्त्री ओलिले गरे दिल खोलेर तारिफ कि गुन्जियो हुटिङ्ग र ताली
यो पनि पढ्नुहोस :
विष सेवन गर्न नमानेपछि युवकद्वारा युवती निर्घात कुटपिट
इलाम । इलामको सन्दकपुरमा एक युवकले युवतीलाई कुटपिट गरी घाइते बनाएका छन् ।
बुधबार सन्दकपुर ३ बस्ने सागर सुबेदीले साहि गाउँपालिकाकी सरिता रेश्मी मगरलाई भगाएर जंगलमा लगि विष सेवन गरौ भन्दा नमाने पछि कुटपिट गरी घाईते बनाएका हुन ।
जंगलमा कुटपिट गरेको भन्ने खबर प्रहरी चौकी बन्दुकेमा आएपछि तत्काल प्रहरी गएर मगरको उद्वार गरेको छ भने सागर सुबेदीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सागर सुबेदीलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अनुसन्धान भई रहेको छ ।
घाईते मगरलाई इलाम अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी झापा पठाइएको छ । घाईतेको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
Views: 0