गगन थापा र प्रदिप पौडेल मदिरा सेवन गरेर आन्दोलनको तयारी गर्दै भन्ने शिर्षकमा सामजिक संजालमा भाईरल फोटो चर्चाको विषय बनेको छ ।
यसरी फोटो सार्वजनिक भएपछि गगन थापा,प्रदीप पौडेल र कुन्दन काफ्ले लगाएतको समर्थन र विरोधमा सामजिक संजाल रंगिएको हो । के यो शैली ठिक छ भन्ने चर्चा परिचर्चा यत्र तत्र हुन थालेको छ ।nwn
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0