काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ। हिजो प्रतितोला ६२ हजार २ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज कुनै परिबर्तन नभइ सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ।हिजो ७ सय ८० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य मा कायम रहेको महासंघले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0