ज्योती मगरको आमा पहिलो पटक मिडिया: बाल्यकालका अनौठा घटनाको आमाले खोलिन् पोल (भिडियो हेर्नुस्)

२०७५ माघ १७, बिहीबार १३:५० गते २०७५ माघ १७, बिहीबार १३:५० गते २०७५ माघ १७, बिहीबार १३:५० गते

काठमाडौं, १७ माघ । कलाकार ज्योती मगरलाई नचिन्ने सायदै कम होलान् । नेपाली दर्शकले मन पराउने एक कलाकार हुन् । उनि रोल्पा त्रिवेणी गाउँपालिका रोल्पामा जन्मिएकी हुन् । घरमा बुढी आमा बस्छिन् । भाई पनि आमासंगै छन् । ज्योतीको घरमा आफ्नो खेतबारीवाट ६ महिना पनि खान पुग्थेन । अहिले पनि आमाछोरी ति दिन सम्झेर रुन्छन् । बाल्यकालमा दुख पाएका कुरा सम्झेर आमा छोरी रुन्छन् ।

छोरी कलाकार बनेर देश विदेश घुम्ने भएपनि आमा भने काठमाडौंमा समेत बस्न सक्दिनन् । ‘उनले भनिन् मलाई काठमाडौं फाप्दैन उनले भनिन्, मलाई ज्योती मागरको आमा भनेर पत्याउँदैनन् । ’ यस्तो गाउँवाट निस्केर ज्योती अहिले राष्ट्रिय कलाकार बनिन् । उनले बाल्यकालमा निकै संघर्ष गर्नुपर्यो । अहिले ज्योती जन्मेको घरमा भने परिवार बस्दैनन् । सगोलमै बस्दा ज्योती जन्मेकिी हुन् ।

ज्योतीको आमाले तीन छोराछोरी जन्माइन् । ज्योतीको एउटा दिदी र एउटा भाई छन् । दिदीको विवाह भइसक्यो भाई भने आमासंगै छन् । ज्योतीको आमाले पनि गीत गाउँछिन् । मगर भेषमा देखिएकी ज्योतीको आमाको पनि श्वर निकै राम्रो छ । आमाले ज्योती सानै हुँदा गर्ने हर्कतका बारेमा बताएकी छन् । उनले अहिले सम्म दर्शक श्रोताले थाहा नपाएका ज्योतीका पोल यसरी खोलेकी छन् । बांकी भिडियोमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *