देशमा फेरी ठुलो रक्तपात हुँदैछ भनेर त्रास फैलाउँदै यी माता: सभामुखलाई फोन गरेर यस्तो भनिन (भिडियो)

२०७५ माघ १७, बिहीबार १६:०० गते २०७५ माघ १७, बिहीबार १६:०० गते २०७५ माघ १७, बिहीबार १६:०० गते

देश अहिले ज्योतिषी र माता मय भएको छ । कोहीले राजा आउँछन त कोहीले के के भनेर भविष्यवाणि गरि रहेका छन् । अहिले युट्युवमा भाइृरल भईरहेको ज्योतिषहरुको भिडमा फेरी एउटा माता आएकी छिन् । सविता नाम गरेकी यी महिललाले आफैँलाई अलौकिक शक्ति भएको वताउँछिन् । देशमा छिटै फेरी रक्तपात हुने र देशमा अनिष्ट हुने बताएर त्रास फैलाईरहेकि छिन् ।

भुकम्प आउँछ भनेर पनि आँफैले भविश्यवाणी गरेको बताउने यी महिलाले सभामुख कृष्ण बहादुर महरालाई फोन गरेर संसदमा दुर्घटना हुँदैछ भनेको पनि बताएकी छिन् ।भिडियो हेरेर यसरी जनतामा त्रास फैलाउने माता भनाउँदाहरुलाई तपाँईको प्रतिकृया दिनु होला । (भिडियो)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *