बिहे गर्न केटा नपाएपछि ब्राजिलका युवती केटा खोज्न नेपालमा भौतारिदै !

२०७५ माघ १७, बिहीबार २२:१८ गते २०७५ माघ १७, बिहीबार २२:१८ गते २०७५ माघ १७, बिहीबार २२:१८ गते

एजेन्सी/ । विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा गर्न थालेका छन् ।

ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय जान अविवाहित महिलाहरु रहेका छन् । ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन् ।६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ ।

तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहर विवाहको लागि पुरुष नपाए पछि उनीहरु तनावमा रहेका छन् ।

रुसका महिलाहरुको पनि हालत उस्तै छ । केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन ।

यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ । जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् ।यो अवस्थालाई हेर्ने हो भने दशौँ जार पुरुषको कमी भएको पाइन्छ ।

तर चीनमा भने महिलाको कमी रहेको छ । चीनमा अबको केही वर्षपछि २५ प्रतिशत महिला अविवाहित बस्नु पर्ने बाध्यता रहेको पाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *