हृदयघात भएका पूर्व युवराज पारस अझै खतरामुक्त छैनन्, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था(भिडियो हेर्नुस्)
काठमाडौं, १४ माघ । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् । हृदयघात भएपछि पारस…