साउदिबाट श्रीमानले राति निदाएको बेला फोन गर्दा ‘राती फोन नगर्नु’ भनेको थिए, त्यसपछि उहाले १६ महिना भयो फोन गर्नु भएको छैन ! मेरो फोन पनि उठाउनु हुन्न!
उहाँको मन झस्किन्छ । ‘कतै छोरालाई केहि त भएन ?’ ‘एक मनले सोच्छ बुहारीलाई पो सताएको हो कि ।’ निरमायाले आशाका साथ भन्नुभयो ।आमालाई मात्र हैन श्रीमती शान्ति दराईलाई पनि…