गाउँलेहरुले गरे बमजनको डरलाग्दो खुलासा, सन्चलाल वाईवाको भयो फर्दाफास
आफुलाई तपस्वी भएको प्रचार गर्दै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ। उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु…