भोजपुरमा श्रीमती बलत्कार आरोपमा ६ महिना कैद फैसला
श्रीमतीलाई जबरजस्ती करणी गर्ने एकजनालाई जिल्ला अदालत भोजपुरले ६ महिनाको कैद फैसला सुनाएको छ । भोजपुर नगरपालिका वडा नम्बर–९ पानीट्याङकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मकवानपुरका अनिल तामाङलाई अदालतले…