बोल्दा कामै नगरी बोल्यो भन्छन्, नबोली बस्यो सोध्छन्-सरकार के गर्दैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बोल्दा पनि नबोल्दा पनि सुख नपाएको गुनासो गरेका छन्। प्रतिनिधि सभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोल्दा कामै नगरी बोल्यो भन्ने र नबोल्दा सरकार…