काठमाडौं – सबैले कृष्ण ओलि भाइको लागि बोलीदिनु भो सहयोग पनि गरिदिनु भो तर उहाँ पनि उस्तै घटनाको सिकार हुनुभएको रहेछ ।
बाँकेको बैजनाथ गाउपालिका ८ का बुदिमान कुवरलाई यो भन्दा टुलो चोट के हुन सक्छ । पेट पाल्नाकै निम्ति शिमला पुगेका उनि ,कामको दौरानमा करेन्ट लागेर दुबैहात र खुट्टा गुमाउन पुगेका हुन।
सरकार हामिले दिएको सहयोगले त कति दिन पुग्छर उनलाइ ? जीवनभर उनलाइ बाच्नु र परिवार बचाउनु छ । त्यसैले अँखा चिम्लेर यिनको परिवार को ग्यारेन्टी गर ।
किन कि राज्यले हेर्ने नै सबैभन्दा पहिला यहि अवस्थाका असाहे र केही गर्न नसक्ने नागरिक लाई हो।।हात खुटा सद्दे भएकाले त भारी बोकेर नि खाउला । अस्पतालमै बुद्दीमानले आँखा भरि आसु पार्दै भने ” म सग झुप्रो घर बाहेक केहि छैन ” छोराको सारै याद आउछ….हेर्नुहोस् भिडियो…
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0