काठमाडौँ – लिखित परीक्षामा फेल भएका छन् । ट्रायल दिएका छैनन् । तर तिनैले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले २ महिना ८ दिनमा नतिजा फेरबदल गरी ६ सय २९ लाइसेन्स दिएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साउन १६ देखि २०७५ साउन २४ सम्म एकान्तकुनामा गरेको अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल भएका , अनुपस्थित भएका र चेकलिस्टमा नाम नभएका ६ सय २९ जनालाई लाइसेन्स दिएको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काप्लेले लेखेका छन् ।
नतिजा फेरबदल गरी इन्ट्री गर्ने र त्यस्तो नतिजा प्रमाण्ीकरण गरी लाइसेन्स जारी ग
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0