मुम्बई – धेरैजसो अभिनेत्रिहरु कुनै पनि सभा समारोह तथा कार्यक्रममा जादा विशेष पहिरन लगाएर जान्छन् । अभिनेत्रिहरु नौलो पहिरनमा सबैका अगाडि देखिन रुचाउछन् ।
अभिनेत्रिहरु आफ्नो पहिरनमा निकै ध्यान दिन्छन् तर पहिरन कै कारण नायिकाहरूले कतिपय समयमा समस्या झेली रहेका हुन्छन्।कुनै पनि सभा समारोहमा जादा लगाएको पहिरनले नै अभिनेत्रिहरुलाइ धोका दिएको हुन्छ जसले गर्दा कलाकार नै मजाकको रुपमा बन्छन् ।
हरेक दिन जस्तो कोही न कोही बलिउड नायिकाको वार्डरोब मलफङ्सनको तस्बिर मिडियामा आउने गर्छ। जसले धेरै विवाद लिएर आउछ। हेर्नुहोस् बलिउड नायिकायसरि पहिरनकोशिकार बने ।etajakhabar
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0