काठमाडौँ । मानव अधिकार कर्मी इन्द्र अर्याल ले मुलुकमा मानव अधिकारको स्थिती दिनानु दिन नाजुक हुँदै गएको मा दुख व्यक्त गर्नु भएको छ।
मानव अधिकारको रक्षा हुन नसक्नु मा सत्तामा बस्नेहरुको चरीत्र नै मुख्य जिम्मेवार भएको उल्लेख गर्दै आफुहरुबिरुद्धलाई प्रधान मन्त्री कोषको रकम नै खर्च गरेर नैतिक हिन मान्छेहरूलाई परिचालन गरिरहेको आरोप समेत लगाउनु भएको छ ।
पछिल्लो समय रहस्य मय बन्दै गएको निर्मला हत्या काण्डमा बम दिदी बैनी जति नै सरकारी अनुसन्धानलाई प्रभावित गर्न खोजेर बुरुक बुरुक गरे पनि निर्मला हत्या अनुसन्धानको दायरामा ल्याउनु पर्ने प्रमुख पात्र नै बम दिदी बैनी भएको बताउनु भयो ।
सावित्री को हो म चिन्दिन तर सावित्री जस्ता तत्वलाई सरकारी खर्चमै अपराधी बचाउन परिचालन गरिएको तथ्य समेत खुलासा गर्नु भएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0