चितुवा पसेर धमाधम मानिसलाई आक्रमण गर्न थालेपछि हंगामा (हेर्नुहोस भिडियो सहित)

२०७५ माघ १८, शुक्रबार १८:०९ गते २०७५ माघ १८, शुक्रबार १८:०९ गते २०७५ माघ १८, शुक्रबार १८:०९ गते

नयाँ दिल्ली। भारतको पन्जाबमा रहेको एक गाउँमा चितुवा पसेपछि हंगामा मच्चिएको छ। पन्जाबको उत्तरी क्षेत्रमा रहेको लाम्बा नामक गाउँमा बिहिबार चितुवा पसेको थियो।

निकै रिसाएको उक्त चितुवाले मानिसहरुलाई आक्रमण गर्दा धेरैजना घाइते भएको केहि संचारमाध्यमहरुले जनाएका छन।

दिउसै गाउँ पसेको उक्त चितुवालाई हेर्न मानिसहरु जम्मा हुदा चितुवाले उनीहरुलाई आक्रमण गरेको थियो। त्यहाँको अवस्था एकदमै भयानक रहेको र मानिसहरु  निकै डराएको एकजना स्थानीय वन अधिकारीले जनाए।

उनका अनुसार उक्त चितुवालाई नियन्त्रणमा लिन निकै गाह्रो भएको थियो। उक्त घटनामा चार जना घाइते भएको र चितुवालाई समात्न सात घण्टा भन्दा बढी समय लागेको उनले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *