राम्रो बन्ने रहर र इच्चा कस्लाई पो हुँदैन र? सफा राम्रो अनुहार सधैं राखिरहनका लागि अनुहारअको स्याहार गर्न अती आवश्यक छ।
हामीले नियमित अनुहार धुने गरेमा अनुहारमा फोहोर का कारण आउने बिभिन्न खटिरा बाट हामीले मुक्ती पाउछौ। यदी हामीले मेकअप गरेका छौ भने राती सुत्नु अघी त्यो मेकप धुन अती आवश्यक छ।
हामीलाई कुनै खटिरा वा डण्डिफोर आएको छ भने हामी निचोर्ने वा चलाई रहने गर्छौ। त्यस्तो गर्दा छन् बध्ने वा त्यो खटिरा बिग्रेर दाग बस्ने हुँदा त्यसो नगरनु बुद्धिमानी हुनेछ। पटक–पटक अनुहार नछुनुहोस्। अनुहार धेरै छुँदा हातको फोहोर या तेल अनुहारमा लाग्छ । अनुहारका रौँका प्वालमा फोहोर जमेर संक्रमण हुन्छ।
छालालाई सूर्यको किरणबाट बचाउनुहोस्। घरबाहिर निस्किनुअघि आफूलाई उपयुक्त प्रोडक्ट वा सन्स क्रिम प्रयोग गर्नुहोस्।
भिडिओ –
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0